धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २०, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । काठमाडौंस्थित धोबीखोला वरपरका सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ।

नक्सका संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिका जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो।

नक्सा सुधारका नाममा करिब ४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस