महालक्ष्मी विकास बैंकको रुपन्देहीमा नयाँ दुई शाखा संचालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३१, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ३१,रुपन्देही । महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्लामा दुई नयाँ शाखाहरु–क्रमशःरोहिणी गाउँपालिका वडा नं३, स्थित धकधई शाखा तथा ओम सतीया गाउँपालिका १,स्थित ठुटी पिपलशाखाको औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

धकधई शाखाको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सञ्जय कुमार यादवले गरे ।

ठुटी पिपल शाखाको उद्घाटन ओम सतीया गाउँपालिकाका अध्यक्ष हिरा केवट रावलले गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस