पौडेल हत्यापछि विप्लवले फेरी गर्यो नेपाल बन्दको आह्वान !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नपाल कम्युनिष्ट पार्टीले आगामी असार १० गते नेपाल बन्दको आह्वान गरेको छ। शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दे विप्लव नेतृत्वको नेकपाले बिहिबार सर्लाहीमा मारिएका कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरातापुर्वक हत्या गरेको बताएको छ । उसले गैरन्यायिक हत्या भएको भन्दै कथित भिडन्तको नाममा अपराधमाथी पर्दा हालेको समेत बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस