मन्त्रिमण्डल हेरफेर : बस्नेत, गुरुङ र भट्टराई लगभग पक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १२, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार १२,काठमाडौँ । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस