विषादी परीक्षण गर्ने निर्णयमा सचिवले डुबाए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २३, सोमबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतबाट नेपाल भित्रिएका फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णयमा आफूलाई सचिवले ‘डुबाएको’ गुनासो गरेका छन् ।

मन्त्री यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सचिवको भरपर्दा परीक्षण गर्ने निर्णय कार्यान्वयनमा बाधा पुगेको बताएका हुन् ।

सीमानाकामा परीक्षण गर्ने क्षमता नै नभइ सचिवले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै उनले सचिवको आलोचना गरे ।

परीक्षण गर्ने सामग्री नहुँदा निर्णय कार्यान्वयन हुन नसकेको तर यसको सम्पूर्ण जिम्मेवारी भने आफूले लिने पनि मन्त्री यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस