स्कुल विभागबारे छलफल गर्न नेकपा सचिवालय बैठक भोलि बस्दै, टुंगिएला त विवाद ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ११, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ।

यद्यपि बैठकले स्कुल विभागको नेतृत्व ईश्वर पोखरेल वा नारायणकाजी श्रेष्ठमध्ये कसलाई दिने भन्ने टुंगो लगाउने सम्भावना भने न्यून रहेको एक पार्टी स्रोतले जानकारी दियो।

स्कुल विभाग अध्यक्षद्वय केपी शर्मा ‌‌ओली र पुष्पकमल दाहालले नै राख्ने सम्भावना रहेको ती नेताले जानकारी दिए।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस