एनसेल लुट्नमै मस्त ! प्राधिकरणको निर्देशनसमेत टेरेन्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण १५, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई डाटा शुल्क घटाउन दिएको निर्देशन कार्यान्वयनमा आएको छैन। एनसेल अहिलेपनि ग्राहकलाई लुट्नमै मस्त छ ।

प्राधिकरणले एनसेललाई साउन १ गतेदेखि डाटा शुल्क प्रतिएमबीपीएस १ रुपैयाँ घटाउन निर्देशन दिएको थियो।

असार ९ गते बसेको प्राधिकरण सञ्चालक बैठकले एनसेललाई एनसेललाई डाटा शुल्क घटाउसन निर्देशन दिएको हो। हाल एनसेलको डाटा शुल्क प्रतिएमबीपीएस ३ रुपैयाँ छ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस