सुनको मूल्य तोलामै ६६ हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २०, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

शुक्रबार प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँ बढेर प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम भएको हो।

अमेरिका र चीनबीच भएको व्यापार युद्धका कारण सुनको मूल्य आकासिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउँछन्।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस