नेपाल पेरू उद्योग बाणिज्य संघको अध्यक्षमा खेतान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २६, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाडौं । नेपाल पेरु उद्योग बाणिज्य संघको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नेपाल लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमित कुमार अग्रवाल को पमुख आतिथ्यतामा समपन्न साधारण सभा ले संदिप खेतानको अध्यक्षता मा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष राकेश कुमार सराबगि,सचिव कुमार खतिवडा, कोषाध्यक्ष अनिल अग्रवाल ,सदस्य हरुमा निर्मल राज पौडेल,ललित अग्रवाल,र कुञ्ज बिहारी मोर रहेको सघंले जनाएको छ ।

सो कार्यक्रममा बोल्दै नेपालका लागि पेरूकाअवैतनिक महाबाणिज्यदुत अग्रवालले नेपाल र पेरूबीचको आर्थिक एंव कुटनीतिक सम्बन्ध लाई थप कसिलो र मजबुद बनाउन हामी ले सात बषॅ अघि यस संघको स्थापना गरेका होऊ ।संघ स्थापना पश्चात दुई देशबीचको व्यापार अभिवृद्धि का सबालमा थुप्रै कामहरू भएको उनले बताए ।

अहिले नेपाल र पेरूबीचको व्यापार त्यति धेरै नभएतापनि पेरूबाट भने नेपालमा जिङक र आल्मुनियम को आयात भईरहेको छ ।

त्यसलाई हेर्दा हाम्रो ब्यापार घाटा पेरू संग पनि ९५ %ले बढेको छ ।निर्यात लाई बढवा दिन र हामो पयॅटन प्रबर्धनजोड दिन निकट भविष्यमै पेरू उधोग बाणिज्य संघका पदाधिकारीहरू संग नेपाली बस्तु हरूको प्रबर्धन मा जोडदिने जस्ता बिषय हरूलाई उच्च प्राथमिकतामा राखेका छौं उनले भने,अहिले पबृधी हस्तान्तरण तथा लगानी प्रबर्धन का सवाल मा नेपाली उद्योग ब्यबसायी हरुको प्रतिनिधी मण्डल छिटै नै पेरूको अध्ययन तथा अवलोकन भ्रमण निस्कने उनले बताए ।

नेपाल र दक्षिण अमेरिकी मुलुक पेरू बीच आर्थिक एवं ब्यवसायी सम्बन्ध बिस्तार लाई सन २०१२यस संघको स्थापना भएको हो ।

ताजा अपडेट

१० घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस