राजश्व चुहावटको सूचना दिनेलाई पुरस्कार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ३, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ ।

राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसदमा प्रस्तुत गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकमा उक्त व्यवस्था गरेको छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस