जनता क्यापिटलद्धारा साधारणसभा आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ५, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ५,काठमाडौँ । जनता क्यापिटल जनता बैंकको सहायक कम्पनी जनता क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले भदौ २६ गते साँझ ५: ४५ बस्ने गरी कम्पनीको प्रथम साधारणसभा डाकेको हो । साधारणसभा थापाथली स्थित जनता बैंकको सभाहलमा बस्ने छ ।

सभामा लाभांश प्रस्ताव पेश हुने छ भने कम्पनीको बार्षिक प्रतिवेदन, बीटी प्रतिवेदनहरु पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको नियुक्ति गर्ने, संचालकहरुको बैठक भत्ता तोक्ने लगायतक प्रस्ताव पनि सभामा पेश हुने छन् ।

कम्पनीले हाल कायम पुंजीको ८ प्रतिशतले हुन् आउने १ करोड ६० लाख बराबरकोको नगद लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको पुंजी २० करोड रहेको छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस