सिरियामा कार बम विस्फोट : १३ जनाको मृत्यु, २० जना घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् ।

रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको छ । घटनाबारे पूर्ण विवरण अझै आइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस