१३ औं साग: नेपाल ४५ स्वर्णसहित दोस्रो स्थानमा यथावत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २२, आईतबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आइतबारसम्म पदक तालिकामा दोस्रो स्थान कायमै राखेको छ ।

आइतबार गौरिका सिंह र देविका खड्काले २ स्वर्ण जित्दै नेपलको खातामा ४५ स्वर्ण पदक पु¥याएका छन् । भारत ११४ स्वर्णसहित तालिकाको पहिलो स्थानमा छ ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस