पदबाट हटाउन ठुलो चलखेल भईरहेको छ : मोदी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष ६, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीबाट हटाउन अनेकौं प्रयास भईरहेको उल्लेख गरेका छन् । नागरिकता कानुनले सरकारविरुद्ध देशभर प्रदर्शन भईरहेको समयमा आइतबार दिल्लीस्थित रामलिला मैदानमा मोदीले यस्तो बताएका थिए ।

सो क्रममा मोदीले आफू देशको एकताको लागि कहिल्यै पछाडि नहट्ने समेत बताएका छन् । मोदीले सो क्रममा हाल भारतमा निम्तिएको आन्दोलन काँग्रेसले गलत ढंगबाट व्याख्या गरेको कारण भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस