पौष २३, मकवानपुर । चितवनमा निर्माणाधिन रुपमा रहेको क्रिकेट रंगशालालाइ ३० लाख रुपैयांँको चेक हेटौंडा उपमहानगरपालिका प्रमुख मेयर हरिबहादुर महतले हस्तान्तरण गरेका छन् ।
रंगशाला परिषरमै गएर उक्त चेक धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरिएको हो । केहि दिन अगाडी मेयर महतले उक्त रँगशालाको अनुगमन समेत गरेका थिए ।