भारतमा एक युवकले श्रीमतीको गर्धन छिनालेर ‘भारत माता की जय’ भनेपछि…

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । भारतको उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीको टाउको छिनालेर प्रहरी चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लामा घरायसी विवादका क्रममा यो दर्दनाक घटना घटेको स्थानीय प्रहरीले जनाएको छ ।

ती व्यक्ति श्रीमतीको टाउको काटेर प्रहरी चौकी पुगेका थिए । अखिलेश रावत नाम गरेका ती व्यक्तिले श्रीमतीको टाउको बोकेर हिँड्दै गर्दा प्रहरीलाई देखेपछि ‘भारत माता की जय’ नारा लगाएका थिए । त्यस क्रममा उनले भारतको राष्ट्रगान पनि गाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस