एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को यूरोप, एसिया प्यासिफिक र ल्याटिन अमेरिका सम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने भएका छन् ।

सहायक उपाध्यक्ष ब्रुक्स २४ माघदेखि चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । नेपालसँग साझेदारीबारे नियमित परामर्शका लागि नेपाल आउन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस