राज्यले शिक्षालाई प्राथमिकतामा राखेन : डा. कोईराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १७, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण १७, विराटनगर । गोग्राहा माध्यमिक विद्यालय विराटनगरको आयोजनामा पूर्व विद्यार्थी भेला कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा स्थापनाकालदेखि हालसम्म अध्ययन सम्पन्न गरिसकेका पूर्व विद्यार्थीहरुको भेला सनिबार सम्पन्न भएको हो ।

प्रमुख अथिति नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले कार्यक्रममा बोल्दै शिक्षा सधैँ प्राथमिकतामा पर्ने भए पनि राज्यले शिक्षालाई प्राथमिकतामा नराखेको बताए । शिक्षा विश्वमा नै परिवर्त भईसकेको र ब्लाकबोर्ड, चक र डस्टरले मात्र अबको शिक्षा सम्भव नहुने डा। कोईरालाको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस