नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, कैलाली । कैलालीमा नेपाल र भारतसँग सीमा जोडिएका सीमा स्तम्भको स्तरोन्नति कार्य सुरु भएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रमा रहेका स्तम्भहरुको स्तरोन्नति कार्य सुरु गरेको हो । स्तरोन्नतिअघि सर्वे टोली तथा नेपाल र भारतका प्रहरी टोलीले अध्ययन गरेका थिए ।
रासस

ताजा अपडेट

खोजी गर्नुहोस