चैत्र ५, थानकोट । लामो समयदेखि लथालिङ्ग रहेको थानकोट नागढुङ्गा सडक अहिले हेरिरहुँ जस्तै भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ आएपछि यो सडक खण्डले मुहार फेरेको हो ।
बिभिन्न ठेकेदारहरु समयमै काम नगर्दा अलपत्र जस्तै बनेको थानकोट नागढुङ्गा सडक मन्त्री नेम्वाङ आएपछि सुधार भएको हो । नेम्वाङले प्रधानमन्त्री ओलीको लक्ष्य अनुसार आफू अघि बढिरहेको बताए । उनी आएपछि उपत्यकाको मुख्य सडक र शाखा सडक समेत चिल्ला र सुन्दर बनेका छन् ।
अहिलेको मन्त्रीमण्डलमा आशा गरिएको मन्त्रीको रूपमा नेम्वाङलाई पहिलो नम्बरमा राखेर आमनागरिकले हेरेका छन् ।
हेर्नुहोस् फोटोफिचर :