प्रधानमन्त्रीका सल्लाहकार भट्टराईको मुटुको शल्यक्रिया

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र २९, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाण्डौ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा। राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि शल्यक्रिया गरिएको छ । शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।

महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका उनको मुटुको भल्वमा समस्या भएपछि शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस