थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित ३१ पुगे !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ७, काठमाण्डौ । शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार फेला परेका संक्रमित हिज उदयपुरको गाइघाटबाट मोरडल्याएर टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति भएको कोशी अस्पतालका कोभिड कोभिड युनिटका इन्चार्ज डा दीपक सिग्देलले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस