वैशाख ७, काठमाडौं । सेती अञ्चलमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुन भएको छ । अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बोल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्रो भएको बताए ।
उनले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि कोरोना संक्रमणबारे सजग बनाउने बताए । कोरोना संक्रमण भएका २१ वर्षीय युवकको अन्तिम परीक्षणमा नेगेटिभ आएकाले आज डिस्चार्ज गरीएको अस्पतालमा आयोजत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।