झापामा थप एकमा कोरोना पुष्टि, कुल संख्या ५२ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १५, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १५, काठमाण्डौ । आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस