पाँचौ कोरोना रिपोर्ट समेत ‘पोजेटिभ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १६, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक महिलाको पाँचौ कोरोना रिपोर्ट पोजेटिभ आएको छ । २५ दिनदेखि उक्त अस्पतालमा उपचार गराइरहेकि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँचौ पटक गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

यसअधिका रिपोर्टसमेत सबै पोजिेटिभ देखिदै आएका थिए । अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले समेत रिपोर्टको पुष्टि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस