पुनः तीनजनामा कोरोना देखियो, संक्रमण पुष्टि हुनेको संख्या ५७ पुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५७ पुगेको छ । बुधबार एकै दिन तीनजनामा कोरोनाभाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ५७ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुईजना र वीरगन्जका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस