केएमसीका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण

Post Thumbnail

जेठ २०,काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका तीनजना महिला र २८ वर्षका एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी पत्रकार सम्मेलनमा दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस