बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार (पुर्णपाठसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १, सोमबार (४ साल अघि)
  • ६८ पटक पढिएको
Post Thumbnail

असार १,हेटौडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

पुर्णपाठसहित हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोस् । 

बजेट-वक्तव्य-फाइनल

ताजा अपडेट

खोजी गर्नुहोस