नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग अन्तर्गत गुठी प्रभावितका लागी यस्तो आयो योजना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ६, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाण्डौ । सरकारले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गअन्तर्गत धादिङतर्फ रहेको श्री ५ को गुठीका मोहिलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय भएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त रकम दिने निर्णय भएको सरकारका प्रबक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

धादिङतर्फ मुआब्जाको समस्या नटुङ्गीदा लामो समयदेखि निर्माणको काम अघि बढ्न सकेको थिएन । स्थानियले लामो समयदेखि शतप्रतिशत मुआब्जा दिनुपर्ने माग गर्दै आए छन् । उक्त क्षेत्रमा १ सय ९ रोपनी मध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस