असार २१, काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा आइतवार विहान पानी पठाएर परीक्षण गरिएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । तस्वीर रासस