नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ७, बुधबार (४ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाण्डौ । नेपालमा कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस