सभामुख सापकोटा स्थलमार्गबाटै सिन्धुपाल्चोक जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ भाद्र २८, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २८,काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस