विश्वमा कोरोना स्थिती : तीन करोड ९३ लाख संक्रमित कोरोना संक्रमणमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ४, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौ । विश्वमा तीन करोड ९३ लाख २० हजार ३४ जना संक्रमित उपचारपछि निको भएका छन् । सबै भन्दा धेरै संक्रमित भारतमा निको भएका छन् । भारतमा रहेका ८९ लाख ५८ हजार १ सय ४३ जना संक्रमितमध्ये ८३ लाख ८१ हजार ७सय ७० जना उपचारपछि निको भएका छन् ।
त्यस्तै अमेरिकामा रहेका एक करोड १८ लाख६९ हजार २ सय ८९ संक्रमित मध्ये ७१ लाख ५८ हजार ५सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् । त्यस्तै ब्राजिलमा रहेका ५९ लाख४७ हजार ४ सय ३ जना संक्रमित मध्ये ५३ लाख ८९ हजार ८ सय ६३ जना उपचारपछि निको भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस