नेपाल–भारत अन्तर सरकारी उपसमितिको दुई दिने बैठक शुरू

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १९, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

नेपाल–भारत अन्तर सरकारी उपसमितिको बैठक आज शुरू भएको छ । दुई दिने यो बैठकमा द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्नेछ । साथै व्यापार पारवहनमा सचिव तहमा आयोजित यो बैठकले व्यापार र आर्थिक सम्बन्धलाई अझ वृद्धि गर्ने मार्ग अगाडि बढाउने भएको बताइएको छ ।

नेपालमा औद्योगीकरणलाई टेवा र बढावा दिने र नेपाली उत्पादनका लागि बिना भन्सार महशुलको भारतीय बजार उपलव्ध गराउने उद्देश्यले सन १९९६ को नेपाल र भारतबीच बाणिज्य सन्धीपछि स्वदेशी लगानीका साथै विदेशी लगानीमा, खास गरी भारतबाट र अन्य मुलुकबाट पनि उत्साहवर्द्धकरुपमा भित्रिएका मध्ये कतिपय उत्पादन, बैंकिंग र सेवा क्षेत्रका संयुक्त लगानीका प्रतिष्ठानहरुले नेपालमा अहिले पनि राम्रो निकै व्यापार गरिहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस