विश्वमा कोरोना स्थिती : संक्रमित ६ करोड ५४ लाख नाघ्यो,१५ लाख १० हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १९, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ५४ लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५८ हजार ४ सय ८९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ५४ लाख ९५ हजार ९ सय ९५ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन १२ हजार ३ सय ४६ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या १५ लाख १० हजार ७ सय ७० पुगेको छ । त्यस्तै विश्वमा ४ करोड ५३ लाख ३७ हजार ४ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस