नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय के–के हुन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ८, बुधबार (४ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

पुस ८,काठमाडौँ । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० वटा महत्पुर्ण निर्णय गरेको छ ।

जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउनेदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयनसम्मका निर्णय छन् ।

४४१ सदस्यी केन्द्रीय समिति मध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस