संसद विघटनको मुद्दा सर्वोच्चमा : अदालतद्धारा अन्तरिम आदेश दिन अस्वीकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ८, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ८, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको हो ।

इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस