उठ्दैछ काठमाण्डौ चन्द्रागिरी नगरको भवन (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरी नगरपालिकाको भवन अहिले बनिरहेको छ । नगरपालिकाको भवन निर्माणको काम पाँचौ तलामा पुगेको छ । अहिले चन्द्रागिरि नगरपालिकाको निर्माणाधीन कार्यालय भवनको पाचौं तल्लाको ढलान कार्य शुरू भएको हो । उक्त कार्यको नगरप्रमुख घनश्याम गिरीले स्थलगत निरीक्षण अनुगमन गरेका छन् । उनले निर्माणको गतिलाई तिब्रता दिन सल्लाह सुझाव दिएका छन् ।

हेर्नुहोस् फोटो फिचर

फोटो : https://www.facebook.com/permalink.php?story_fbid=212410980445980&id=107952427558503

ताजा अपडेट

खोजी गर्नुहोस