संसद विघटनको विरोधमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताको मसाल जुलुस !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १०, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस