नेकपा फुटेपछि चिनियाँ राजदूत यान्छीको सक्रियता : माधव नेपालसँग आज भेटवार्ता !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १०, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज प्रचण्ड नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी छन् । नेपाल निवास कोटेश्वरमा शुक्रबार उनीहरूबीच भेट भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार भेटमा उनीहरूबीच आपसी हितका विषयमा छलफल भएको छ । यसअघि बिहीबार खुमलटार पुगेर राजदूत यान्छीले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी थिइन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस