प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ११, शनिबार (४ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पुस ११, काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।

नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस