संवैधानिक इजलासमा बहस सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाडौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज निवेदकका तर्फबाट बहस जारी छ ।प्रतिनिधिसभा विघटनको विषयमा परेको रिटमाथि दुवै पक्षलाई तोकेको समयमा निवेदकका तर्फ २ घन्टा ३५ मिनेट बाँकी रहेको छ ।

आज वरिष्ठ अधिवक्ता सविताराज भण्डारीले बहस गर्दै प्रधानमन्त्री छनोट गर्ने अधिकार राष्ट्रपतिमा नभएको तर्क गरिन् । आजबाट नै प्रधानमन्त्री ओलीको तर्फबाट बहस सुरु हुने छ ।

ुप्रधानमन्त्री छनोट गर्ने राष्ट्रपतिलाई अधिकार छैन । छनोट गर्ने अवस्थामा देउवालाई गर्नुपर्ने थियो । त्यसो नहुँदा बदनियत देखियो,ु उनले भनिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस