संसद विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकियो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । गएको असार ९ गते बुधबारदेखि सुरु भएको रिट निवेदक पक्षका कानुन व्यवसायीको सुरुवाती बहस आज सकिएको हो । बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस