संसद बिघटन, विपक्षमा बहसका लागि १ घण्टा ३० मिनेट समय बाँकी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १७, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १७, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुनुवाइ जारी छ । सोमबारबाट रिट निवेदनको विपक्षमा सरकारको तर्फबाट प्रतिरक्षा बहस चलिरहेको छ ।

बिहीबारको बहस सकिएको छ । रिट निवेदनको विपक्षमा बहसका लागि १ घण्टा ३० मिनेट समय बाँकी रहेको छ । १५ घण्टाको समयमा बिहीबारसम्मको बहस सकिँदा सरकार पक्षका वकिलले १३ घण्टा ३० मिनेट बहस गरिसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस