ओली पक्षले सरकारलाई विश्वासको मत नदिने स्थायी कमिटीको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १, शुक्रबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १,काठमाडौँ । नेकपा एमालेको तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस