मन्त्रिपरिषद्‌को बैठक ४ बजे बस्‍दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ४, सोमबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ४ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस