‘ए’ डिभिजन लिग: मनालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १०, शनिबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १०,काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे ।

आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस