अर्थ बजार

अर्थ बजार

कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन, मुख्यमन्त्रीमा एमालेका कँडेलले दावी पेस गर्दै

चैत्र २७, सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख परियाले २१ चैतमा आज साँझ ५ः५० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा दिएका थिए । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

चैत्र २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजार महँगी यो वर्षकै न्यून, अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सुधार हुँदै

चैत्र २६, काठमाडौँ । बजार महँगी निरन्तर घट्दै गएको देखिएको छ । उपभोक्तामा आधारित...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी सरकार गठनविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

चैत्र २६, काठमाण्डौँ । सभामुखको समेत हस्ताक्षर प्रयोग गरी गण्डकीमा एमालेका खगराज अधिकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज पनि सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र २६, काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

चैत्र २६, काठमाण्डौँ । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम सर्टलिस्ट, को-को छानिए ?

चैत्र २६, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्जाको ब्याजदर २.२५ प्रतिशत बिन्दुले घट्यो, कस्ता ऋणीलाई फाइदा ?

चैत्र २६, काठमाडौँ । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर निरन्तर घटीरहेको छ । एकै वर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज कति पुग्यो डलरको मूल्य ?

चैत्र २६, काठमाडौँ । आज चैत २६ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआईसी एशिया बैंकले ऋणीहरुलाई ब्याज छुट दिने

चैत्र २५, काठमाण्डौँ । एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना ल्याएको छ । देशमा हाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज शेयर बजारमा दोहोरो अंकको वृद्धि, सवा चार अर्ब नाघ्यो कारोबार

चैत्र २५, काठमाडौँ । निरन्तर घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले उचालिएको छ । कारोबार रकम...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

चैत्र २५, पोखरा । गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन २९ सय रुपैयाँले बढ्यो

चैत्र २५, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले आज आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइतबारको विदेशी मुद्राको विनिमय दर कति छ ?

चैत्र २५, काठमाडौँ । आज २०८० साल चैत २५ गते आइतबार सन् २०२४ अप्रिल ७ तारिखका लागि नेपाल राष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घट्यो !

चैत्र २४, काठमाण्डौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

यो साता शेयर बजार साढे १ प्रतिशतले घट्यो, २ अर्ब ७९ करोडको शेयर कारोवार

चैत्र २४, काठमाडौँ । साताभरका कारोबार अनुसार यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

चैत्र २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

फागुन मसान्तसम्म मूल्यवृद्धि दर घटेर ४.८२ प्रतिशत पुग्यो

चैत्र २३, काठमाडौँ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुद्रास्फीति मूल्यवृद्धि दर ४.८२...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशी मुद्रा सञ्चिती १९ खर्ब नजिक, एक वर्षभन्दा बढीको आयात धान्ने

चैत्र २३, काठमाडौँ । आठ महिनामा शोधनान्तर स्थिति सवा तीन खर्ब बढी बचतमा रहेको छ । नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

चैत्र २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालको रेमिट्यान्सले लय समाउँदै, आठ महिनामा भित्रियो नौं खर्ब ६१ अर्ब !

चैत्र २२, काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार झिनो अंकले घट्यो, नेप्से २००४.०५ विन्दुमा पुग्यो !

चैत्र २२, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत, कुनमा कति ?

चैत्र २२, काठमाडौँ । लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस