अर्थ बजार

अर्थ बजार

शिखर इन्स्योरेन्सका सेयरधनीलाई निराशा : कम्पनीले यो बर्ष कुनै लाभांश नदिने

फागुन ६, काठमाडौं । शिखर इन्स्योरेन्सले यो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षसम्मको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक बीमा प्राधिकरणमा पठाएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनको मूल्य ५ सय बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन ६, काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा विमानस्थल : अर्बाैको चलखेल, यसरी हुँदैछ छानबिन !

फागुन ६, काठमाडौँ । चिनियाँ ऋण लिएर पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल...  विस्तृतमा

  • अनलाइन केन्द्र

बोलपत्रविना संयुक्त लगानी जलविद्युत् लाइसेन्समा इप्पानको आपत्ती

फागुन ६,काठमाडौँ । नेपाल र विदेशी सरकारी संस्थाबीचको संयुक्त लगानीमा १०० मेगावाटभन्दा बढीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

फागुन ६, काठमाण्डौँ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्युचुअल फण्डहरुको न्याभ बढ्यो

काठमाण्डौ । पुस महिनामा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौं–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

फागुन ५, निजगढ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराईरमधेस द्रुतमार्ग...  विस्तृतमा

  • अनलाइन केन्द्र

बीमा कम्पनीले जलविद्युत आयोजनाको ७ अर्ब दाबी भुक्तानी दिएनन् : इप्पान अध्यक्ष कार्की

फागुन ५, काठमाण्डौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर !

फागुन ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

महालक्ष्मी विकास बैंक नेप्सेद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा पर्न सफल

फागुन ४, काठमाडौ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा जारी गरिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिटिजन्स बैंकले गर्यो वृद्धा आश्रमलाई सहयोग

फागुन ४, काठमाण्डौँ । सिटिजन्स बैंक इन्टरनेसनलले वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली अघि बढाउन राष्ट्र बैंक र भारतीय रिर्जव बैंकबीच सहमति

फागुन ४, काठमाण्डौँ । नेपाल र भारतबिच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

वित्तीय परिसूचक सर्वोत्कृष्ट रहेको एनआइसी एसिया बैंकको दाबी

फागुन ४, काठमाडौँ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद देशकै सबैभन्दा सहज, सबल,...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेनाभित्र कमिसनको खेल : गुणस्तरहीन जुत्ता खरिद, पैसा सबै झ्वाम !

फागुन ४, काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल अब क्रमशः...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब !

फागुन ४, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि बजेट १८ खर्बको सिलिङमा आउने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

फागुन ४, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...  विस्तृतमा

  • अनलाइन केन्द्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर मुल्य कति ?

फागुन ४, काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज शेयर बजार २०६२ विन्दुमा झर्‍यो, ३ अर्ब ८६ करोड कारोवार !

फागुन ३, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सर्वोत्तमको आईपीओ फागुन १३ देखि खुल्ने, न्यूनतम कति रुपैयाँ चाहिन्छ ?

फागुन ३, काठमाडौं । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्यांकन भई सर्वोत्तम सिमेन्टले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारीमार्फत बचतकर्ताको करोडौं रकम ठगेर नामुद ठग छत्रबहादुर श्रेष्ठ गायब

-विकास श्रेष्ठ फागुन ३,काठमाडौं । सहकारीमार्फत ऋण लगेर सर्वसाधारणको करोडौँ रकम ठगी गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा जलविद्युत् र पर्यटनमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

फागुन २,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना, १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

फागुन २, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनआईसी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने भ्रामक समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण

फागुन २, काठमाण्डौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा एन आई सी एशिया बैंक अत्यन्त उत्कृष्ट

फागुन २, काठमाण्डौँ । 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने नारालाई आत्मसात गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस