अर्थ बजार

अर्थ बजार

भारतमा गएर नेपालीले महिनाको अधिकतम १ लाख सम्म मात्रै खर्च गर्न पाउने !

पौष १३, काठमाडौं । नेपाल सरकारले भारतमा जाने नेपालीलाई महिनाको १ लाख रुपियाँ सम्म मात्रै खर्च गर्न सक्ने सीमा तोकेको भारतीय सञ्चार माध्यमले विहीबार जनाएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई उद्धृत गर्दै द हिन्दूले विहीबार जनाए अनुसार भारतमा सामान खरिद गर्न वा अन्य खर्चका लागि मंगलबारदेखि लागु...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरिया र साउदी उडानको तयारी गर्दै वायुसेवा निगम

पौष १२, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ५ महिनापछि कोरिया र...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरहराको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने, ‘अब इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ’

पौष १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता...  विस्तृतमा

  • अनलाइन केन्द्र

३०० वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

पौष १२, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाप्रबन्धक कंसाकारको दावी : वाइडबडी विमान खरिद प्रक्रियामा कुनैपनि अनियमितता भएको छैन

पौष १२, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिद...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्राधिकरण स्थापनाको तीन वर्ष पूरा, अहिलेसम्म जम्मा ४५ प्रतिशत काम सम्पन्न

पौष १२, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेको छ । यो बीचमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरहरा पुनर्निर्माणको शिलान्यास आज, अब यस्तो बन्नेछ नयाँ धरहरा

पौष १२, काठमाडौं । धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

वाइडवडी प्रकरणमा रवीन्द्र अधिकारी किन झुट बोल्दैछन् ?

पौष १२, काठमाडौं । वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

फास्ट ट्रयाकमा सेनाले माग्यो अतिरिक्त ६८ करोड

पौष १२, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराईरमधेश दु्रतमार्ग निर्माणमा खटिएका सैनिकका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

पौष १२, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ट्राफिक महाशाखाले गर्यो बस स्टप परिवर्तन, कुन बस कहाँ रोक्ने ? (सूचीसहित)

पौष १२, काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

धान उत्पादन ९ प्रतिशतले बढ्यो

पौष १२, काठमाडौं । चालू आर्थिक वर्षमा धान उत्पादन वढेको छ। यो वर्ष गत वर्षको तुलनामा धान...  विस्तृतमा

  • अनलाइन केन्द्र

यी हुन् लोभी सांसदः आफ्नै घर र सरकारी आवासमा बस्नेले पनि मासिक रुपमा बुझ्छन् घरभाडा

पौष १२, काठमाडौं । प्रदेशका सांसदले पनि अनियमित रुपमा घरभाडा लिने गरेका छन्। प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

फोन र डाटामा मासिक २४१ रुपैयाँ खर्च गर्छन् नेपाली

पौष ११, काठमाडौं । एक नेपालीले मोबाइल तथा टेलिफोनमा औसतमा मासिक २४१ रुपैयाँ खर्च गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा

पौष ११, काठमाडौं । सफा, सुन्दर र चिटिक्क परेके फराकिलो सडक । यात्रु चढाउन र ओराल्न मिल्ने सडक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुकम्पपछिको पुनर्निर्माणको काम सुस्त, अहिलेसम्म ४५ प्रतिशत मात्रै निजी आबास पुनर्निर्माण

पौष ११, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माण तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज डलरको भाउ कति ?

पौष ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोटेश्वर–कलंकी सडक: मर्मत अवधि शुरु, १ वर्षसम्म समस्या आए निर्माण कम्पनीको जिम्मा

पौष ११, ललितपुर । कोटेश्वर–कलंकी सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ पुस २६ देखि

पौष ११, काठमाडौं । ‘भिजिट नेपाल २०२०’ सफल बनाउन ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट २०१९’...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु

पुस १०,रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा कर्णाली प्रदेशस्तरीय टी–२० क्रिकेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

पुस १०,काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘स्थायी समिती बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्छ’ : प्रवक्ता श्रेष्ठ

पुस १०,कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली कामदार अब जापान जान पाउने, जापानले पारित गर्यो नयाँ नीति

पौष १०, काठमाडौं । जापानको मन्त्रिपरिषदले विदेशी कामदार भित्र्याउने नीति पारित गरेको छ । नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सडक बनेपछि खच्चडको ठाउँमा गाडी

पौष ९, तेह्रथुम । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी,...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस